सहकारी विभाग र राष्ट्र बैंकको अनुगमनमा राम्रो देखियो ‘बुडोल सामुदायिक साकोस’

“अनुगमन गरिएका नौ सहकारीमध्ये तुलनात्मक रूपमा काभ्रेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था राम्रो देखिएको छ ।“ काठमाडौं । संघीय सहकारी विभागले राष्ट्र बैंकको प्राविधिक जनशक्तिको सहयोगमा नौ वटा सहकारी संस्था अनुगमन निरीक्षण सम्पन्न गरी अनुगमन टोली प्रतिवेदनको तयारीमा रहेको छ ।राष्ट्र बैंकका प्रतिनिधिसहितको संयुक्त टोलीले काठमाडौं, ललितपुर र काभ्रेपलाञ्चोकमा सञ्चालित सात प्रारम्भिक संस्थासहित … Continue reading सहकारी विभाग र राष्ट्र बैंकको अनुगमनमा राम्रो देखियो ‘बुडोल सामुदायिक साकोस’